धनुषामा आफ्नै कार्यकर्ताले मन्त्रीलाई कुटे
जनकपुरधाम- धनुषामा आफ्नै पार्टीका कार्यकर्ताले मन्त्रीलाई कुटपिट गरेका छन् । धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा प्रदेश २ भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवमाथि कुटपिट भएको छ। नेपाली कांग्रेसको वडाअधिवेशनमा मन्त्री यादवले हस्तक्षेप












