
बेलायती विज्ञले दाबी गरेको कोरोनाको औषधी नेपालमै सस्तो
काठमाडौं- कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग गरेको भनी बेलायती अनुसन्धानकर्ताहरूले दाबी गरेको औषधी (डेक्सामिथासोन स्टेरोयड) नेपालमा पनि सहज र सुलभ रूपमा उपलब्ध भएको बताईएको छ । यो औषधि