अर्थमन्त्रीले जनतालाई ढाँटे: राज्य चलाउन पैसाको अभाव छैन,
अर्थमन्त्री भन्छन्– राजस्व कम उठ्दा खर्च जुटाउनै समस्या, तथ्यांक भन्छ– १ खर्ब ९० अर्ब खर्च गर्न बाँकी, स्रोत पौने ४ खर्ब काठमाडौं- अर्थमन्त्रीले संसदमा राजस्व कम उठेकाले सरकारलाई अनिवार्य दायित्व