एमसीसीको विरोध गर्नेमाथि खनिए बास्कोटा: लगाए गम्भीर आरोप
काठमाडौं- बहुचर्चित ७० करोड काण्डमा फसेर मन्त्रीबाट राजिनामा दिएका प्रधानमन्त्री ओलीका प्रियपात्र गोकुल बास्कोटाले मिलिनियम चाइलेन्ज कर्पोरेसन एमसीसीको बिरोध गर्नेहरू ओलीलाई विस्थापित गर्ने मिसन भएको आरोप लगाएका छन् । उनि