गगन थापाकाे चेतावनी: कांग्रेससँग नजिक देखिएर तर्साउने धन्दा
काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा गुट विवादमा कांग्रेसलाई देखाएर एकअर्कालाई तर्साउन खोजेको बताएका छन्। नेकपाका विवाद उत्कर्समा पुगिरहँदा प्रधानमन्त्री तथा नेकपाका शीर्ष नेता र कांग्रेस सभापति शेरबहादुर देउवाबीच