
प्रचण्ड भेट्न प्रधानमन्त्रीले खुमलटार पठाए विश्वासपात्र
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र देखिएको विवादले झनै चर्को रुप लिएपछि मध्यमार्गी उपाय खोज्ने क्रम जारी छ । विवादको गाँठो फुकाउन नेकपाका दुई अध्यक्ष लगातार वार्ता गर्दापनि समस्या झन् विकराल