प्रमुख समाचार Archives - Page 559 of 880 - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

प्रधानमन्त्री ओली बेलगाम बन्नुका दुई कारण

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २०७५ वैशाख २८ गते नेपाल भ्रमणका लागि पटनाबाट सिधै जनकपुर उत्रिए । यता काठमाडौंबाट प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुर पुगेर मोदीको भव्य स्वागत गरे ।

स्वास्थ्य सामग्री खरिद घोटालामा फसे ईश्वर पोखरेल: छानबिन हुँदै

काठमाडौँ- लकडाउन सुरु भएलगत्तैको स्वास्थ्य सामग्री खरिद अनियमितताको छानबिनमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसमेत तानिएका छन् । खरिदमा संलग्न प्रमुख तीन अधिकारीले पोखरेल नेतृत्वको कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिको

झनै कहालीलाग्दो बन्दै भारतमा कोरोना: एकैदिन बने दुई रेकर्ड

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) थामिने लक्षण लिएको छैन । मंगलबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन् । २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक २९ हजार ९१७ जना थपिएका

अब कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू

काठमाडौँ- सरकारले २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ का विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरे पनि त्यसका लागि आवश्यक पर्ने शिक्षकको तयारीका विषयले प्राथमिकता पाउन सकेको छैन । नयाँ

कहाँबाट आयो प्रधानमन्त्री ओलीको स्वीस बैंकमा ५५ लाख डलर ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकमा खाता रहेको र त्यसमा ५५ लाख डलर जम्मा भएको सनसनीपूर्ण खुलासा ग्लोबल वाच एनालिसिसले गरेको छ । आज प्रकाशित उसको रिपोर्टमा जेनेभाको मिराबौड

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन गगन थापाको माग

काठमाडौं- पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीबाट देश र लोकतन्त्र दुबै असुरक्षित रहेको टिप्पणी गर्दै उनलाई प्रधानमन्त्रीबाट हटाउन नेकपासँग आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले अयोध्या

प्रधानमन्त्री ओलीसँग वामदेव गौतम ‘फायर’

काठमाडौं- सत्तारुढ दल नेकपाका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिसँग फायर भएका छन् । गौतमले अयोध्याबारेको अभिव्यक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मलोचना गर्नुपर्ने समेत बताएका छन्। सोमबार भानुजयन्तीको अवसरमा

जाडोमा कोरोना झनै खतरनाक हुने, बेलायतमा ठुलो क्षतीको चेतावनी

एजेन्सी । बेलायतमा कोरोना भाइरसको दोस्रो लहरका कारण जाडोयाममा झन्डै १ लाख २० हजारको ज्यान जानसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । सर्वेक्षणमा विभिन्न वैज्ञानिकहरुले अति खराब अवस्थाको प्रक्षेपण गर्दै अस्पतालमा

सांसदलाई कोरोना संक्रमण: कर्णाली प्रदेशसभामा तनाव

सुर्खेत- कर्णाली प्रदेशसभाका विपक्षी दलका नेतालाई कोरोना संक्रमण भएपछि त्रासको वातावरण बनेको छ । नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेता शाहीलाई संक्रमण देखिएपछि

प्रधानमन्त्री विरुद्ध सन्तहरू पनि आन्दोलनमा: लगाए गम्भीर आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालकै भएको र अयोध्या पनि नेपालमै भएको, भारतले नक्कली अयोध्या बनाएर नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको बताएपछि धार्मिक रूपमा पनि प्रधानमन्त्री माथि संकट

डा. भट्टराईले भने: अब ओलीलाई छाडा नछोडौं, उपचार गरौँ

काठमाडौं-जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीका वचन र कर्मले सीमा नाघेको टिप्पणी गरेका छन्। ओलीको अध्योध्यासम्बन्धित विवादास्पद अभिव्यक्तिप्रति टिप्पणी गर्दै भट्टराईले अब प्रधानमन्त्री ओलीलाई

ओलीलाई भाजपाको चेतावनी: भारतीय जनताकाे आस्थासँग ‘खेलवाड’ नगर

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो भनाईका कारण विवादित बनेका छन् । उनको यहि अभिव्यक्तिलाई लिएर भारतीय जनता पार्टीले चेतावनी समेत दिएको छ । भारतीय जनता पार्टीका प्रवक्ता डा. विजय