
जे मन लाग्छ त्यहि गर्नुस्, बैठकमा आउदै आउदिन:
काठमाडौं– मंगलबार बिहान डाकिएको सत्तारूढ स्थायी कमिटी बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक सुरु हुनुभन्दा केही समयअघि मात्र स्थगित गरे। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक स्थगित भएको सूचना गरेपछि