काठमाडौंमा नयाँ मापदण्डको लकडाउन
काठमाडौं- कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकाभित्रका सरकारी/निजी र गैरसरकारी संघसंस्था सञ्चालनमा नयाँ मापदण्ड बनाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्र सञ्चालित कार्यालय, उद्योग/कलकारखाना, होटल/रेस्टुराँ, दैनिक उपभोग्य वस्तु