प्रमुख समाचार Archives - Page 521 of 880 - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

दक्षिणपन्थी मोदीको बाटोमा यसरी जाँदैछन् वामपन्थी ओली

प्रधानमन्त्रीले केपी ओलीले चितवन माडीको अयोध्यापुरीमा राम मन्दिर बनाउन स्थानीय जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । राम मन्दिरका लागि बजेटको कुनै कमी हुन नदिने भन्दै प्रधानमन्त्रीले चेपाङका घरको विषयमा भने अध्ययनपछि मात्र

एकै व्यक्तिको दुई थरी कोरोना रिपोर्ट

काठमाडौं- प्रदेश १ का दुई प्रयोगशालाबाट एकै व्यक्तिको स्वाब परीक्षण रिपोर्ट फरक फरक आएको छ। विराटनगर १ का ६३ वर्षीय रमेश अग्रवाललाई बिहीबार स्वास्थ्यमा समस्या देखिएपछि परिवारले कोशी अस्पताल पुर्‍याए।

आइतबारदेखि काठमाडौंमा बन्द हुने र खुल्ने सेवाहरू यस्ता छन्

काठमाडौं- काठमाडौंसहित उपत्यकाका तीन जिल्लामा कोरोनाको संक्रमण तीव्र रुपमा बढ्दै गएपछि तीनवटै जिल्लामा विभिन्न सरकारी सेवाहरु बन्द हुँदैछन्। तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यलयबाट प्रदान गरिने सेवाहरु हाललाई आइतबार (साउन २५

बुटवलमा खतराको संकेत: अस्पतालकी कर्मचारी, उनका श्रीमान र नेकपाका नेता कोरोना संक्रमित

बुटवल- प्रदेश नं पाँचको राजधानी बुटवलमा पनि कोरोना भाइरस संक्रमणले खतराको संकेत देखाएको छ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिए/नफैलिएको यकिन गर्न गरिएको मास परिक्षणमा स्थानीय नेता सहित अस्पतालका कर्मचारीका

विद्युत् प्राधिकरणका कर्मचारी १ करोड २५ लाखका चेकसहित समातिए

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ढल्केबर ग्रिड शाखा धनुषा कार्यालयका प्रमुख उपप्रबन्धक रितेश गुप्तालाई करोड बढीका कार्यालयका चेकसहित पक्राउ गरेको छ। आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले गुप्तालाई

प्रधानमन्त्रीका सल्लाहकारलाई नेकपा प्रवक्ताले दिए मुखभरीको जवाफ

काठमाडौँ- नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई कडा जवाफ फर्काएका छन् । रिमालले पार्टी प्रवक्ता पदको इज्जत जोगाउन भन्दै सामाजिक सञ्जालमार्फत चेतावनी दिएको भोलिपल्ट प्रवक्ता श्रेष्ठले

झनै तनावग्रस्त बन्दै भारत: कोरोनाबाट १९६ डाक्टरको मृत्यु

बीबीसी- कोरोना भाइरसको संक्रमणबाट भारतमा १९६ डाक्टरको मृत्यु भएको छ। भारतीय डाक्टरको छाता संस्था इन्डियन मेडिकल एसोसिएसन (आइएएम) ले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै कोरोना संक्रमणका कारण अहिलेसम्म १ सय

राम माडीमै जन्मेका हुन्, भब्य मन्दिर बनाउनुस्: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडी नगरपालिकाका प्रतिनिधिमण्डलसँग भेट गरेका छन्। झण्डै दुई घण्टा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले पौराणिक कथा सुनाउँदै राम माडीको अयोध्यापुरी मै जन्मेको बताए ।

रेशम चौधरीलाई रिहा नगरे प्रधानमन्त्रीलाई बहिस्कार गर्ने, आन्दोलन चर्काउने

धनगढी– रेशम चौधरी लगायत ११ जनालाई तीन महिना भित्र रिहाई नगरे प्रधानमन्त्री, मन्त्री र प्रधानमन्त्री निकट सांसदलाई थरुहट क्षेत्रमा प्रवेश निषेधसँगै सामाजिक बहिष्कार गर्ने थरुहट थारुवान राष्ट्रिय मोर्चाले चेतावनी दिएको

नेपालगञ्जमा सेना परिचालन

बाँके- बाँके जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि यही साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका शिल गरेको छ । समुदायस्तरमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत

उपत्यकाको अवस्था तनावग्रस्त

काठमाडौं- पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । सरकारले विनातयारी ‘लकडाउन’ खुलाएको घोषणा गरेपछि काठमाडौं भित्रिनेको संख्या बढ्न थाल्यो र सँगै सक्रमितको संख्या पनि थपिँदै

संक्रमण बढ्दैछ: स्वास्थ्य सामाग्री छैन

काठमाडौं– गम्भीर प्रकृतिका १ हजार ५०० कोरोना संक्रमितको उपचारको लागि मात्र स्वास्थ्य सामग्री मौज्दात रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रयोगशालाका सामग्री २