प्रमुख समाचार Archives - Page 503 of 880 - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

नेपालमा एकैदिन हालसम्मकै धेरैको मृत्यु

काठमाडौं- नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या दिनहुँ बढिरहेको छ । पछिल्लो २४ घण्टामा ११ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो

झन् कडा निषेधाज्ञा: उपत्यकामा ५ हजार सुरक्षाकर्मी थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन उपत्यकाका सडकमा करिब ५ हजार सुरक्षाकर्मी खटाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लामा

ओली-प्रचण्डबीच फेरि खटपट: सहमति खोज्दा अर्को विवाद

काठमाडौँ- नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नयाँ विवाद उत्पन्न भएको छ । महासचिवको नेतृत्वमा गठित ६ सदस्यीय कार्यदल विवाद समाधानसम्बन्धी प्रस्ताव तयार पार्ने गृहकार्यमा जुटिरहेका

ओलीको एउटा निर्णयले नेकपाको पछिल्लो सहमति पनि भत्किने खतरा

काठमाडौं- सरकारले गरेका केही राजनीतिक नियुक्तिका कारण नेपाल कम्युनिस्ट पार्टी नेकपाको पछिल्लो सहमति भत्किने अवस्थामा पुगेको छ । यस विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति प्रकट गर्दै अहिले गरेका सबै

ठगी अभियोगमा ट्रम्पका सल्लाहकार पक्राउ

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन पक्राउ परेका छन् । मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि भन्दै आर्थिक सहयोग उठाउने क्रममा ठगी गरेको अभियोगमा स्टीभमाथि लागेको छ

एकाबिहानै निषेधाज्ञा उल्लंघन गर्ने ५ सय मानिस र २ सय बढी सवारीलाई कारबाही

काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने दुई सय भन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् । प्रहरीले लकडाउनको समयमा सञ्चालन भएका सवारी साधन कोटेश्वर, बानेश्वर, जावलाखेल, त्रिपुरेश्वर, कलंकीलगायत स्थानबाट

उपत्यका भित्रका बैंक र शाखा नखोल्न निर्देशन

काठमाडौं- उपत्यका भित्रका बैंकका शाखा नखोल्न नेपाल बैंकर्स संघले निर्देशन दिएको छ । निषेधाज्ञामा प्रहरीले बैंकका कर्मचारीहरुलाई समेत रोकेपछि संघले आज शाखा नखोल्न निर्देशन दिएको हो । प्रहरीले कर्मचारीलाई दुःख

अब होम आइसोलेशनमा बस्नेले भत्ता पाउने

काठमाडौं- टोखा नगरपालिकाले कोरोना पोजेटिभ भइ होम आइसोलेशनमा बस्न चाहने सङ्क्रमितलाई सन्तुलित भोजनका लागि प्रतिव्यक्ति प्रतिदिन रु ३५० उपलब्ध गराउने भएको छ । नगरपालिकाको बुधबार बसेको ६० औं नगर कार्यपालिकाको

कोरोनाकै कारण एकैदिन १० जनाको मृत्यु: अवस्था भयाबह बन्यो

काठमाडौँ- उपत्यकाबाहिर पर्सा, सुनसरी, मोरङ, मकवानपुर र सप्तरीका ८ जना र उपत्यकामा २ कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा वीरगन्ज महानगरपालिका रेशमकोठीकी ४० वर्षीया

लकडाउन भन्दा कडा निषेधाज्ञा: पसलहरू ७ बजेसम्म मात्र खुल्ने

काठमाण्डौ – उपत्यकामा निषेधाज्ञा लागू भएको छ । गएराति १२ बजेदेखि आउँदो बुधबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू भएको हो । अहिले चोक-चोकमा सुरक्षाकर्मी खटिएका छन् । अत्यावश्यक कामबाहेक

ओलीले सहमति तोडेको निष्कर्ष: तयार भयो कार्यदलको प्रारम्भिक प्रतिवेदन

काठमाडौँ- पार्टीभित्रको विवाद समाधानको सूत्र खोज्न गठित नेकपाको कार्यदलले २०७६ मंसिर ४ मा भएको सहमतिलाई पुनर्व्याख्या गर्दै कार्यकारी अध्यक्षको कामलाई प्रधानमन्त्रीले हस्तक्षेप नगर्ने खालको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । कार्यदलले

प्रहरीमाथि चरम शोषण: दैनिक १८ घन्टासम्म ड्युटी, दुई वर्षमा एक जोर युनिफर्म

काठमाडौं- दैनिक १८ घन्टासम्म ड्युटीमा खटिने प्रहरीले दुई वर्षमा एक जोर युनिफर्म र तीन वर्षमा एक जोर बुट पाउँछन् । अझ जाडोमा लगाउने मोजा त वर्षको एक जोर मात्रै पाउँछन् भन्दा