
संसार ठग्ने ‘अमेरिकी ब्ल्याक डलर स्क्याम’को कनेक्सन नेपालसम्म
काठमाडौं- अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी दीपक थापालाई केही महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सूचकले फेसबुक म्यासेन्जरमार्फत डलर आकारको एउटा कागजको टुक्रोको तस्बिर पठाए । तस्बिरसँगै ‘ब्ल्याक डलर स्क्याम’का एजेन्टले यस्तै