
प्रचण्ड र मेरो मन मिलिसक्यो, हात मिलाउन बाँकी
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ठीक ढंगले अघि बढिरहेको बताएका छन्। पत्रकार ऋषि धमलासँग प्राइम टाइम टेलिभिजनमा शनिबार साँझ भएको संवादका क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्। ‘सरकार ठीक ढंगले