![](https://himalpost.com/wp-content/uploads/2020/09/trump-lowyar.png)
ट्रम्पलाई उनकै पूर्व वकिलले लगाए गम्भीर आरोप: ‘रंगभेदी
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकै पूर्व वकिलले रंगभेदी र लुटेरा (डाँकू) जस्तो व्यवहार भएको व्यक्तिका रुपमा चित्रित गरेका छन् । ट्रम्पका पूर्व वकिल माइकल कोहेनले आफ्नो नयाँ पुस्तकमा राष्ट्रपतिले