परराष्ट्रमन्त्रीको राजीनामा माग्दै आन्दोलन
काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको राजीनामा माग्दै युवाहरूले प्रदर्शन गरेका छन् । सुर्खेतमा शनिबार राष्ट्रिय एकता अभियानका नाममा उक्त प्रदर्शन भएको हो । हुम्लामा चीनले सीमा मिचेको भन्ने विषयमा सरकारको तर्फबाट











