प्रमुख समाचार Archives - Page 463 of 880 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

एउटा मन्त्रालयमा जुटेन सहमति: तीन वटा मन्त्रालय टुक्रयाईदै

काठमाडौं- सत्तारूढ दल नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइने भएको छ। तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति जुटेको स्रोतले

यी हुन् आजको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरू

काठमाडौं- मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। भण्डारी विगत ६ महिनादेखि निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए

धेरैजसो मन्त्रीहरूले राजिनामा दिने: यसरी हुँदैछ मन्त्रीमण्डल पुनर्गठन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले लामो छलफल गरेर अब बन्ने नयाँ मन्त्रीहरूको लागि छुट्टै मापदण्ड बनाएर दुई वर्ष अवधि पुगेका अधिकांश मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन

विवादमा आएपछि हिमालय एयरबारे गरेको निर्णय मन्त्री भट्टराईले रोके

काठमाडौं- निर्णय विदादित बनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन्। मन्त्री भट्टराईले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक

मन्त्री नेम्वाङ भन्छन: ठेकेदारले बदमासी गर्छन, प्रधानमन्त्रीले गाली मात्रै खानुपर्छ

पाँचथर- भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले विभिन्न निकायबाट हुने कमजोरीमा समेत सरकारलाई दोषी देखाउने कार्य भइरहेको बताएका छन्। सरकार प्रत्यक्षरूपमा नजोडिएका क्षेत्रमा समेत सरकारलाई नै जिम्मेवार देखाई बद्नाम गर्न

ठेकदारमाथि थाहा नगरद्वारा कारबाही सुरू: कालोसूचीमा राख्न ७ दिने अल्टिमेटम

काठमाडौं- मकवानपुरको थाहा नगरपालिकाले काम नगर्ने ठेकेदारहरूलाई कारबाही गर्ने भएको छ । ठेक्का सम्झौता गरेर लामो समयसम्म काम नगर्ने ठेकदारलाई कारबाही गर्नको लागि गोरखापत्रमा सुचाना निकालेरै प्रक्रिया अघि बढाईएको हो

हैट ! दर्ता नै भएकाे छैन ग्रान्डी सिटी अस्पताल

काठमाडौं- स्वास्थ्य सेवाप्रति सरकार कति लापरबाह छ भन्ने उदाहरणमध्ये एक बनेको छ– काठमाडौंको मुटु कान्तिपथस्थित ज्योति भवनमा सञ्चालित ग्रान्डी सिटी क्लिनिक एन्ड हस्पिटल प्रालि। यसको दर्ता कुन सरकारी निकायमा भएको

कांग्रेसमा बबण्डर

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति शेरबहादुर देउवा र इतर पक्षबीच अझ दूरी बढ्ने देखिएको छ । सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग

स्टार अस्पतालले पीसीआरबाट मात्र १ करोड बढी ठग्यो

कोरोना भाइरसको संक्रमण पत्ता लगाउन गरिने आरटी–पिसिआर परीक्षणका लागि काठमाडौंको स्टार अस्पतालले सरकारले तोकेकोभन्दा झन्डै दोब्बर शुल्क लिइरहेको पाइएको छ। सरकारले शुल्क घटाएयताको १३ दिनमा मात्रै स्टारले एक करोड २८

मन्त्रिपरिषद् पुर्नगठन हुँदै

काठमाडौं- सत्तारूढ नेकपा सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुर्नगठन गृहकार्य

पोखरा महानगरको १३ करोड बैंक खाताबाटै गायब

काठमाडौं- क्षेत्रफलको हिसाबले देशकै ठूलो महानगर पोखरा महानगरपालिकामा आर्थिक बेथितिको यस्तो उदाहरण भेटिएको छ– राजस्वको १३ करोड रुपैयाँ बैंक खातामा छैन, गायब भएको छ। महालेखापरीक्षकको कार्यालयकोे वार्षिक प्रतिवेदन ०७७ अनुसार

प्रधानमन्त्रीले डाके आकस्मिक मन्त्रिपरिषद बैठक: के होलान एजेन्डा ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन्। स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ । आइतबार नै बोलाउने बैठक आकस्मिक रूपमा बोलाउनुलाई चासोले हेरिएको छ ।