![](https://himalpost.com/wp-content/uploads/2020/10/trump-1.jpg)
समर्थक भेट्न ट्रम्प एकाएक अस्पतालबाट भिडमा गएपछि
काठमाडौं- कोरोना भाइरसबाट संक्रमित भएर वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेका छन् । उनको यो कार्य विवादित बनेको छ