प्रमुख समाचार Archives - Page 453 of 880 - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

सित्तैमा पिसिआर परीक्षण बन्द: अब यस्ता व्यक्तिले मात्रै

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ को प्रयोगशाला परीक्षण निर्देशका पाँचौं पटक परिमार्जन गर्दै पिसिआर परीक्षणका लागि नयाँ मापदण्ड तोकेको छ। मन्त्रालयले निःशुल्क कोभिड परीक्षणको लक्षित समूह तोकेको मन्त्रालयका प्रवक्ता

नेपाली काँग्रेस केन्द्रीय समिति बैठक तिहारपछि मात्रै

काठमाडौं- दुई पटक मिति तय भएर स्थगित भएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक तिहारपछि मात्रै बस्ने भएको छ । विभिन्न कारणले स्थगित हुँदै आएको बैठक दसैं तिहारपछि मात्रै बस्ने भएको

यस्तो छ नयाँ र पुराना मन्त्रीहरूको जिम्मेवारी (सूचीसहित)

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर गरेका छन्। ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन्। रक्षा मन्त्रालयकाे जिम्मेवारी आ‌ेली आफैंले राखेका

सरकारलाई कांग्रेसको प्रश्न: हुम्लामा चीनले सीमा मिचेको कुरा किन लुकाइयो ?

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा चीनले नेपाली भूमि मिचेको निष्कर्ष निकाल्दै सरकारको धारणा सार्वजनिक गर्न माग गरेको छ । कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाही नेतृत्वको टोलीले गरेको स्थलगत

प्रचण्ड-नेपाल समुहको रोचक जुम मिटिङ: ओलीविरुद्ध के बन्यो प्लान ?

काठमाडौं- अहिलेको अवस्था कस्तो भने आफ्नो सरकारसङ्ग आफै डराउनुपर्ने, छुसुक्क भेट्यो कि अङ्गरक्षक वा ड्राइभरबाटै रिपोर्टिङ भैदिने, दूरसञ्चार र एनसेलको सिमबाट कुरा ग¥यो–रेकर्ड भएर सीधै सरकार प्रमुखसमक्ष कुरा पुग्ने ।

काठमाडौंका यी १० स्थान बने संक्रमणको ‘डेन्जर जोन’

काठमाडौं- स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन्– कोरोना नियन्त्रणमा काठमाडौं महानगरको भूमिका देखिएन, जसले गर्दा महानगरभित्रका केही स्थानमा कोरोना नियन्त्रणबाहिर गयो कोरोना भाइरस (कोभिड– १९)को संक्रमण तीव्र रूपमा बढिरहेका

प्रधानमन्त्री ओलीमाथि फेरि संकट

काठमाडौं- प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले समस्या समाधानका लागि मुख्यमन्त्री शाही र प्रदेशका पदाधिकारीलाई विवाद यथास्थानमा राखेर बिहीबारसम्म पार्टी कार्यालय धुम्बाराहीमा छलफलमा उपस्थित हुन पत्र लेखेका छन्। अविश्वास प्रस्तावमा हस्ताक्षर

कातिक १ बाट सरकारी कार्यालय बन्द: काठमाडौं आवत जावत बन्द

काठमाडौं- कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिएसँगै सरकारले फेरि काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ गर्ने तयारी गरेको छ। दसैं नजिकिएसँगै काठमाडौं छाड्ने र भित्रिनेको संख्या अत्याधिक मात्रामा बढ्ने भएकाले सरकारले पुन:

भारत बैठक बस्नै मान्दैन

काठमाडौं – नेपाल र भारतबीच यो वर्ष सीमासम्बन्धी नियमित बैठक हुन सकेको छैन। भारतको आनाकानीका कारण बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी)को बैठक नबसेको हो। नेपालमा हुनुपर्ने बैठक बस्न नेपालले दुईपटक भारतलाई

अविश्वास प्रस्ताव फिर्ता गराउन प्रधानमन्त्री नै अनिच्छुक

काठमाडौं- कर्णाली प्रदेशमा नेकपाको राजनीति कता मोड्ने भन्ने अधिकार प्रधानमन्त्री केपी ओलीको हातमा पुगेको छ । प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेर प्रस्ताव फिर्ता लिन लगाउँछन् वा असन्तुष्ट समूहलाई अगाडि बढ्न ‘ग्रिनसिग्नल’ दिन्छन्

कर्णाली प्रदेशमा प्रचण्डलाई माधव नेपालको साथ्: सर्तसहित अविश्वास प्रस्ताव फिर्ता हुने

काठमाडौं- कर्णाली प्रदेशमा नेकपाको राजनीति कता मोड्ने भन्ने अधिकार प्रधानमन्त्री केपी ओलीको हातमा पुगेको छ। प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेर प्रस्ताव फिर्ता लिन लगाउँछन् वा असन्तुष्ट समूहलाई अगाडि बढ्न ‘ग्रिनसिग्नल’ दिन्छन्

अब दिउँसो पनि मापसे चेक हुने, सुरक्षा व्यवस्था निकै कडा

– लामो दुरीमा चल्ने सवारीमा दुई चालक राख्नैपर्ने– बसभित्र भाडासूची अनिवार्य– उपत्यकाबाहिर जाने सवारीलाई बसपार्कमै यान्त्रिक परीक्षण काठमाडौं । ट्राफिक प्रहरीले नजिकिँदै गरेको दसैं तथा तिहारसहितका चाडपर्वलाई लक्षित गरेर विशेष