प्रमुख समाचार Archives - Page 452 of 880 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

भीम रावलले अस्विकार गरे दसैं भत्ता

काठमाडौँ- नेकपा स्थायी कमिटिसदस्य तथा सांसद भीम रावलले दसैं भत्तावापत आएको रकम अस्विकार गरेका छन् । उनले आफ्नो खाताबाट दसैं भत्तावापत आएको रकम कट्टा गर्न आग्रह समेत गरेका छन् ।

शिखर धवन र डी भिलियर्स चम्किए: दिल्लीको अगाडी चेन्नई निरिह

एजेन्सी- शिखर धवनको पहिलो शतकमा दिल्ली क्यापिटल्स शनिबार चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरी इन्डियन प्रिमियर लिग (आईपीएल) को पुनः शीर्षस्थानमा पुगेको छ। गत वर्षको उपविजेतामाथि विजय हात पारेपछि

ओली-प्रचण्ड फेरि खटपट: ओलीले लगाए प्रचण्डमाथि गम्भीर आरोप

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलैले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका छन् । बालुवाटारमा शनिबार दिउँसो कर्णाली प्रदेशका नेताहरुलाई बोलाएर छलफल गर्ने क्रममा

घोडाघोडीमा वडा भवन उद्घाटन गर्दा लफडा : मेयरले उद्घाटन गरे , उप मेयरले ढुङ्गा हानिन

कैलाली – कैलालीको घोडाघोडी नगरपालिकाको तीन वटा वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । वडा नम्बर ७, ५ र १२ ले आफ्नै वडा भवन निर्माण सम्पन्न गरको छ ।

ललितपुरमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय

काठमाडौं । आइतबारदेखि ललितपुर जिल्लामा अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कार्तिक २ देखी अर्को सूचना नभएसम्मको लागी सरकारी कार्यालयबाट दिने सेवा स्थगित गरेको

संसदको विशेष अधिवेशन बोलाउन कांग्रेसको माग

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड–१९) संक्रमण काबु बाहिर जान नदिनका लागि सो विषयमा गम्भीर छलफल गर्न सङ्घीय संसदको विशेष अधिवेशन बोलाउन माग गरेको छ ।

नौ अर्ब कमिसन प्रकरण: भट्टराईको आरोपले थप शंका, राजनीति तरंगित

काठमाडौं- बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण ढाँचामा सरकारेपिच्छेको फरक निर्णयले आर्थिक अनियमितताको शंका बढाइरहेका बेला पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ९ अर्ब कमिसनको खेल भएको भन्दै सार्वजनिक टिप्पणी गरेपछि राजनीतिक वृत्तमा थप चासो

नेम्वाङ भन्छन: दुई अध्यक्षकै छलफलमा मन्त्रीहरू नियुक्त भएका हुन्

काठमाडौं- तत्काललाई प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त तीन मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गरे पनि तिहारपछि मन्त्रिपरिषद्मा व्यापक पुनर्गठन हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले

दसैँमा घर गएकाहरू फर्कन नपाउने: संक्रमित ३ लाख पुग्ने

काठमाडौं- सरकारले कोरोनाभाइरस संक्रमितको संख्या ३ लाख नाघ्ने आँकलन गरेको छ । दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ । ‘अवस्थाबिग्रिए बढीमा ३ लाख २०

झलनाथ खनालको स्वास्थ्यमा गम्भीर समस्या: अस्पताल भर्ना गरियो

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । एकाएक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको स्रोतले बताएको छ ।

नेकपामा सहमति भाँडियो: नेताहरू भन्छन – बैठकको धज्जी उडाइयो

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सहमति भाँडेको आरोप लागेको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कुनै सल्लाह नगरी मन्त्रमण्डल पुनर्गठन गरेको

बाबुराम भट्टराईले फर्काए नारायणकाजी श्रेष्ठलाई मुखभरीको जवाफ

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मुखभरीको जवाफ फर्काएका छन् । प्रवक्ता श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै बाबुराम भट्टराईले माफी माग्नुपर्ने बताएका थिए ।