प्रमुख समाचार Archives - Page 451 of 880 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

‘प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस्, संख्या गन्‍नेबाहेक केही गरिँदैन’

काठमाडौँ- कांग्रेस सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सरकार आफै आइसोलेसनमा भएकाले अब केहि गर्न नसक्ने बताएका छन् । थापाले अब सरकारले संक्रमितको संख्या गन्ने कामबाहेक केही गर्न नसक्ने पनि बताएका

केएमसी अस्पतालको तेस्रो तलाबाट एक युवाले हाम्फाले

काठमाडौं- काठमाडौंको केएमसी अस्पतालको तेस्रो तलाबाट २६ वर्षीय युवाले हाम्फालेका छन् । सिनामंगल स्थित केएमसी अस्पतालको तेस्रो तलाबाट हाम्फालेका उनको अवस्था गम्भीर भएको बताइएको छ । सोलुखुम्बुको जुगु गाउँपालिका घर

गच्छदारको सम्पत्ति रोक्का

काठमाडौं – बहुचर्चित ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति भाइरहेको छ । छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पत्ति रोक्का गरिएको छ । सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले

प्रधानमन्त्रीको चौतर्फी विरोध: मानसिक दरिद्रता भएको आरोप

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले प्रदेश सरकारलाई संघीय सरकारको ‘प्रशासनिक युनिट’ भनेर दिएको अभिव्यक्तिको प्रदेश सरकारका मन्त्री तथा प्रदेश सांसदले व्यापक विरोध गरेका छन्। उनीहरूले प्रधानमन्त्री ओलीलाई संघीयता विरोधीको संज्ञा दिएका

अब सरकारको काम संक्रमित र मृतकको गन्ने मात्रै

काठमाडौं- कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो दायित्व वहन नगर्ने निर्णय गरेको

स्वास्थ्यकर्मीले सात महिनादेखि जोखिम भत्ता समेत पाएनन्, सांसदलाई भने दसैँ भत्ता

निःस्वार्थ जनताको सेवा गर्ने भनेर जनमतबाट निर्वाचित सांसदले दसैँ भत्तासमेत उठाइरहेको वेला महामारीविरुद्ध अग्रपंक्तिमा जुटिरहेका स्वास्थ्यकर्मीले भने सरकारले तोकेकै जोखिम भत्तासमेत पाएका छैनन्। सरकारले भत्ता दिने भनेर ३ चैतमा गरेको

अब आफ्नै खर्चमा परीक्षण, उपचार र भर्ना

काठमाडौं – कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट सरकार पछि हटेको छ । अब संक्रमित आफैले पीसीआर परीक्षणदेखि उपचारसम्मको खर्च बेहोर्नुपर्नेछ । अब सरकारी तथा निजी दुवै अस्पतालले परीक्षण,

सरकारले भन्यो: अब कोरोना परीक्षण र उपचार सरकारले गर्न सक्दैन, आफ्नै खर्चमा गर्नू

काठमाडौं – सरकारले आइतबारदेखि अस्पताल भर्ना भएका कोरोना सङ्क्रमितबाट उपचार खर्च असुल्ने भएको छ । सरकारले अब कोरोना परीक्षण तथा उपचार नगर्ने भएको हो । अब सबैले आफ्नै खर्चमा परीक्षण

चर्चामा महावीर पुन: ४५ वर्षपछि लगाए सुट

काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं वैज्ञानिक महावीर पुनले ४५ वर्षपछि दसैंमा नयाँ कपडा लाएका छन्। यो आफ्नो जिन्दगीको दोस्रो नयाँ सुट भएको पुनको भनाइ छ। सामाजिक सञ्जालमा नयाँ सुट

दसैंभत्ताले पूर्वजनमुक्ति सेनाको उपचार गर्ने जनार्दन शर्माको घोषणा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य तथा सांसद जनार्दन शर्माले दसैँभत्ता बापत आएको रकम पूर्वजनमुक्ति सेनाको उपचारमा खर्च गर्ने घोषणा गरेका छन् । नेता शर्माले दसैं

कोरोनाले मुलुकको विकास गर्न दिएन: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाले समस्यै समस्या ल्याएको बताएका छन्। उनले सरकारले मुलुकमा चौतर्फी विकास गर्न खोजे पनि कोरोनाको कारण केहि गर्न नसकेको बताएका हुन् । झापाको दमक अस्पताल

नेकपाभित्र फेरि विवादको आगो सल्कियो

काठमाडौँ – मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि विवादको आगो सल्किएको छ । सत्ता सम्हालेको साढे दुई वर्ष अवधि प्रायः