उपप्रधानमन्त्री पोखरेलको जिम्मवारी थपियो
काठमाडौं– उपप्रधानमन्त्री ईश्वर पोखरेलको जिम्मवारी थपिएको छ । पोखरेलले राष्ट्रिय गौरवका आयोजनाको समन्वय गर्ने जिम्मा पाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरेललाई मंगलबार औपचारिक रुपमा जिम्मेवारी दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को