मोदी सरकारविरुद्ध किसानले गरे भारतभर बन्दको घोषणा
भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन्। आफ्ना मागहरु पुरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरी बन्दको आह्वान गरिएको उनीहरुले बताएका छन्। किसानहरुका नेता गुर्नाम सिंह











