प्रमुख समाचार Archives - Page 420 of 880 - Himal Post Himal Post
  • १० बैशाख २०८२, बुधबार
  •      Wed Apr 23 2025
Logo

प्रदर्शनमा मास्क लगाउन र दूरी कायम गर्न देउवाको

काठमाडौं- नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले देशव्यापी प्रदर्शनमा कोरोनालाई ख्याल गर्दै मास्क प्रयोग गर्न र भौतिक दूरी कायम गर्न अपील गरेका छन् । सोमबारका लागि तय भएको आन्दोलनको लागि उनले

नेकपा स्थायी कमिटी सदस्यहरू के चाहन्छन् ?

काठमाडौं- नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका एकअर्कामाथि लगाइएका आरोप–प्रत्यारोपसहितका प्रस्ताव वितरण गरेर तिनको अध्ययन र सहमति खोजीका लागि भन्दै स्थायी कमिटी बैठक एक साता स्थगन गरियो ।

मन्त्रीले नै जन्ती र पाहुनाको भिड लगाए: कोरोना नियन्त्रणमा चरम लापरबाही

काठमाडौं- सरकारले कोरोना महामारी नियन्त्रण गर्न संक्रामक रोगको नियम लागु गरिरहे पनि त्यसको उल्लंघन आफैं गरिरहेको पाइएको छ। प्रधानमन्त्री, मन्त्री र सत्तापक्षकै व्यक्तिहरू संक्रामक रोग ऐन, २०२० को पालनामा बेवास्ता

प्रचण्ड-नेपालको आग्रहपछि ओलीले बोलाएको बैठकमा देउवा नजाने

काठमाडौं- नेकपाभित्रको शक्तिसंघर्षको असर संवैधानिक परिषद्को बैठकमा परेको छ। पार्टीभित्रको विवाद चर्किरहेकै वेला नियुक्तिकै एजेन्डा राखेर प्रधानमन्त्री केपी ओलीले आइतबार बिहान परिषद्को बैठक बोलाएका थिए । तर, अन्तिम समयमा प्रमुख प्रतिपक्षी

पार्टी फुट्ने आकलन: आ-आफ्नो तागतको हिसाबकिताब गर्दै दुई समूह

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल यति बेला शक्ति

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले मूल्य बढाएको हो। निगमका अनुसार डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ र पेट्रोलमा एक रुपैयाँले

चरम संकटमा ओली: पद त्याग गर्ने कि पार्टी विभाजन गर्ने

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अझै गहिरिने संकेत देखिएको छ। विवाद समाधानको उपाय खोज्न स्थायी कमिटी सात दिनका लागि स्थगित गरे पनि शनिबार साँझसम्म सहमतिको कुनै बाटो

राजावादी र विप्लव सक्रिय हुनुमा सरकारकै हात छ: कांग्रेस

प्रमुख विपक्षी दल कांग्रेसले सरकारकै कामका कारण देशमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपादेखि राजावादीसम्मको सक्रियता बढेको निष्कर्ष निकालेको छ । भ्रष्ट सरकारका क्रियाकलापकै कारण जनतामा निराशा छाएको र त्यसैको फाइदा

झन खराब बन्दै ओली-प्रचण्ड सम्बन्ध

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका महत्वपूर्ण संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको सिफारिस गर्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संबैधानिक परिषद्को बैठक डाकेका छन्। तर, सो विषयमा प्रधानमन्त्री ओलीले सत्तारुढ दल

अमेरिकाको त्यो भयानक घटना, जसलाई कोरोनाले बिर्साइदियो

एजेन्सी- अमेरिकी इतिहासमा केही घटनाहरुले त्रासदीका निशानाहरु छाडेका छन् । तीमध्ये सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी हमला र अहिले अमेरिकालाई पूर्ण रुपमा प्रभावित पारिरहेको

ओलीको अपमान र धोकाले सीमा नाघ्यो, अब यसरी हुँदैछ छिनोफानो

काठमाडौं- पार्टीभित्र विवाद चुलिएका वेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा धमाधम प्रदेश र जिल्ला नेतृत्वको भेला सुरु गरेका

आलोचनाको नाममा चिसोपानी खन्याउने काम सह्य छैन: प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पु-याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन्। विश्व मानव अधिकार दिवसका अवसरमा