प्रमुख समाचार Archives - Page 416 of 880 - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

ओलीको सन्देश लिएर गएका शंकर पोखरेललाई प्रचण्डले झपारेर

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद झन् बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशका कारण ध्रुविकरण झनै बढेको छ । विवादले उग्र रुप लिंदै

यसरी मनाईयो राष्ट्रिय झन्डा दिवस (तस्विर सहित)

काठमाडौं- राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले राष्ट्रिय झन्डा दिवस भव्य रूपमा मानएको छ । हाम्रो सान हाम्रो स्वाभिमान राष्ट्रिय झन्डा हाम्रो पहिचान भन्ने मूल नाराका साथ माइतीघर मण्डलामा र्‍यालीसहित बृहत्‌

राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग

काठमाडौँ- नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग गरेको छ । राष्ट्रपतिबाट मंगलबार जारी भएको संवैधानिक परिषद्

अध्यादेश खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ- संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजीको माग राखी सर्वोच्च अदालतमा निवेदन पेस गरिएको छ । राष्ट्रपतिले मंगलबार जारी गरेको अध्यादेशविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले बुधबार सर्वोच्चमा निवेदन दिएका हुन् । सरकारले संवैधानिक

यस्तो छ प्रधानमन्त्री ओलीको अख्तियार भित्र खास डिजाइन

काठमाडौं- ६५ वर्षे उमेर हदका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पदबाट दीप बस्न्यातले २०७४ माघ २९ गते अवकाश लिए । संवैधानिक व्यवस्थाअनुसार त्यसको एक महिनाअघि अर्थात् पुस २९ गतेअघि

बीबीसी मास्टर सेफको टप ४ मा पुगे सन्तोष

काठमाडौं । नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० यूकेको शीर्ष ४ मा पुग्न सफल भएका छन् । ‘बीबीसी वान’ मा मंगलबार राति प्रसारित फाइनल राउन्डको पहिलो चरणबाट

बलात्कारीलाई नपुंसक बनाउने कानून पाकिस्तानमा पारित

काठमाडौं- पाकिस्तानले बलात्कारका दोषीलाई नपुंसक बनाउने कडा कानुन ल्याउने भएको छ । नयाँ कानुनले यससम्बन्धी मुद्धामा शीघ्र सुनुवाइसँगै कडा सजायको व्यवस्था गरेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । नयाँ कानुनमा दोषी

नेकपा स्थायी कमिटि बैठक बस्दै: यस्तो छ तयारी

काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै परामर्शविनै संवैधानिक

प्रधानमन्त्री र राष्ट्रपतिमाथि महाअभियोग लगाऔँ: डा. भट्टराई

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनु पर्ने बताएका छन् । उनले ट्वीट गरेर प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति

मन्त्रीपरिषद बैठकपछि मन्त्रीहरू आश्चर्यचकित परेपछि…

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूलाई कुनै जानकारी नै नदिई मन्त्रिपरिषद् बैठकबाट संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा सिफारिसका लागि पठाउने निर्णय गराएको खुलासा भएको छ । कुनै

ओलीले संविधान र राष्ट्रपतिको गरिमालाई नै सिध्याइदिए

काठमाडौं- भ्रष्टाचार बढाएको र पार्टीको विधिविधान मिचेको भनेर नेकपाभित्रै ‘अभियोग’ सामना गरिरहेका प्रधानमन्त्री केपी ओलीले देशकै संविधानमा हस्तक्षेप गरेका छन। ८ वैशाखमा जारी भएर चार दिनमै खारेज भएको अध्यादेश फेरि

कांग्रेसको आकस्मिक बैठक बस्दै

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अध्यादेश र विकसित राजनीतिक घटनाक्रममाथि छलफल गर्न पूर्व तथा वर्तमान पदाधिकारीहरूको आकस्मिक बैठक बोलाएको छ । सरकारको सिफारिसमा तत्कालै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मंगलबार जारी