
‘ओली र भण्डारीले संविधानलाई आफ्नो स्वार्थको फुटबल बनाए’
काठमाडौँ- चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता गोविन्द केसीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अवैध र अनधिकृत रहेको जनाउँदै संविधान र विधिको शासनलाई नि:सर्त स्थापित गर्नुपर्ने