
ओलीले आत्मालोचना गरेर समयमै सच्चिए एकता हुन्छ: पूर्वमन्त्री
नेपालगञ्ज- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मालोचनासहित समयमै सच्चिन सुझाव दिएका छन्। प्रेस संगठन नेपाल बाँकेले सोमबार बिहान नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा