
प्रचण्ड भ्रष्टाचारी र अपराधी हुन्, त्यत्तिकै छाड्नु हुन्न:
दाङ- नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्ड भ्रष्टाचारी र अपराधीको संज्ञा दिएका छन् । उनले भ्रष्टाचारी र अपराधी प्रचण्डलाई केपी ओलीले त्यसै नछाड्ने बताए घोराहीमा बिहीबार