![](https://himalpost.com/wp-content/uploads/2020/09/kp-sharma-oli-bamdev-gautam.jpg)
प्रचण्ड भारत गएपछि वामदेव सुटुक्क छिरे बालुवाटार
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता दाहालको उपचारका लागि भारत उडेलगत्तै पार्टीका उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । प्रचण्ड हिँडेलगत्तै उनलाई बालुवाटारमा