
परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने
काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा नेकपा ओली पक्षले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्रीको भारत भ्रमणमा निश्चित