
आज काठमाडौंमा युवा संघको शक्ति प्रदर्शन: प्रधानमन्त्री ओलीले
काठमाडौं– प्रधानमन्त्री केपी ओली समुहको युवा संघले आज शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ । युवा संघको बागमती प्रदेश कमिटीले काठमाडौंका विभिन्न स्थानबाट र्याली गर्दै मध्यान्ह १२ बजे प्रज्ञा भवनमा