
जबराका प्रश्न र खरेलका तर्कले तात्यो सर्वोच्च अदालतको
काठमाडौँ- प्रतिनिधि सभा विघटनको मुद्दामा स्वतन्त्र राय दिन मगाइएको एमिकस क्युरीका सदस्य वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासलाई राय दिँदै माहोल तताएका छन् । खरेलले प्रतिनिधि सभा