प्रमुख समाचार Archives - Page 344 of 880 - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

महान्यायाधिवक्ता खरेलले लगाए आफूमाथि षड्यन्त्र भएको आरोप

काठमाडौं- मंगलबार बिहानैबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएको हल्ला चलिरहेको बेला खरेलले भने आफूले राजिनामा नदिएको बताएका छन् । उनले आफूमाथि षड्यन्त्र गर्न खोजेको आरोप लगाउँदै राजिनामा दिनुपर्ने कुनै कारण

विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्न बालुवाटारमा बैठक जारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद् बैठक लगत्तै मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बिहान १० बजेका लागि बैठक बोलाइएको र अहिले सुरक्षा परिषद् बैठक बालुवाटारमा चलिरहेको बताइएको छ ।

सर्वोच्चले जे फैसला गर्छ स्विकार्न तयार छौँ: ईश्वर पोखरेल

चितवन- उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई स्वीकार गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले संसद विघटन सदर नगरे आन्दोलन गर्ने अभिव्यक्ति दिएका

सुरक्षा परिषद् बैठक लगत्तै आकस्मिक मन्त्रीपरिषद्को बैठक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक लगत्तै आकस्मिक रूपमा मन्त्रीपरिषद्को बैठक डाकेका छन् । मंगलबार बिहान ९ बजे सुरक्षा परिषदको बैठक बालुवाटारमा बोलाइएको छ । एक मन्त्रीका

संसद विघटनविरुद्ध मुद्दाको फैसला हुँदै

काठमाडौँ – संसद विघटनविरुद्ध परेका १३ वटा रिटमाथिको बहस सकिएपछि संवैधानिक इजलास यसको फैसलाको तयारीमा लागेको छ । सर्वसाधारणले ब्यघ्र प्रतीक्षा गरिरहेको यो मुद्दामा शुक्रबार बहस सकिएको थियो । त्यसपछि

विवादमा तानिए प्रधानसेनापति

काठमाडौँ- कूटनीति र सुरक्षा क्षेत्रमा ‘टाइमिङ’ र ‘स्पेस’ को महत्त्व कति हुन्छ, यसबारे प्रधानसेनापति पूर्णचन्द्र थापा जानकार नहुने कुरै भएन । नेपाली सेनामा त यसबारे पढाउने र सिकाउनेसमेत गरिन्छ ।

प्रधानमन्त्रीले डाके राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक डाकेका छन् । मंगलबार बिहान बैठक डाकिएको बताइएको छ । बैठक सिंहदरबारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजे डाकिएको हो । राष्ट्रिय

धमाधम पद अस्विकार गर्दै प्रचण्ड-माधव समुहका नेताहरू

काठमाडौं- नेकपा प्रचण्ड-माधव समुहले बनाएका जिल्ला तहका पदाधिकारीहरुले भटाभट पद अस्विकार गरेका छन् । आफूहरूलाई एक बचन पनि नासोधिएको र बिधिबाहिरबाट ल्याइएको भन्दै पद अस्विकार गर्नेको संख्या थपिने क्रम जारी

दुई महिनामै काठमाडौंका घर-घरमा मेलम्ची

मेलम्ची खानेपानी आयोजनाले दोस्रो पटक सुरुङ परीक्षण थालेको छ। आयोजनाको मुहान सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित अस्थायी बाँधबाट सोमबार सुरुङ परीक्षण सुरु गरिएको हो। सुरुङ परीक्षणलाई दुई महिना छुट्याइएको छ भने प्रशोधन

सिंहदरबारका क्यान्टिन: फोहरका डङ्गुर, अखाद्य वस्तु भेटियो

काठमाडौं- देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै म्याद सकिएका अखाद्य वस्तु बिक्री वितरण भइरहँदासमेत सरकारी निकाय रमिते बनिरहेका छन् । सिंहदरबारका चमेना गृहमा उपभोग्य मिति समाप्त खाद्यवस्तु बिक्री वितरणसँगै उपभोक्ता संरक्षण

दैनिक दुई झोलुंगे पुल निर्माण, यो वर्ष ६ सय निर्माण गर्ने लक्ष्य

काठमाडौं- देशका विभिन्न स्थानमा गरी औसत रूपमा दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण भइरहेका छन्। सङ्घ, प्रदेश र स्थानीय तहबाट यो सङ्ख्यामा झोलुङ्गे पुल निर्माण भइरहेको खबर आजको गोरखापत्र दैनिकमा

फेरियो प्रधानमन्त्री ओलीको बोली र शैली

काठमाडौं- विराटनगरबाट कञ्चनपुरसम्म पुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव र बोली आश्चर्यलाग्दो तरिकाले फेरिएको छ । कञ्चनपुरबाट उनले मुख्यत आफ्ना कार्यकर्ताहरूलाई दिएको सन्देश थियो संसद पुनर्स्थापना भएपनि हाम्रो राजनीति सकिँदैन