ओलीको ठट्यौली: माधव नेपाल हराउनु भयो, केहि खबर
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ठट्टा गर्दै माधवकुमार नेपालमाथि व्यंग्य गरेका थिए । शुक्रबार नेपाल पक्षलाई सुइँको सम्म नदिएर आफ्नो विपक्षमा लाग्ने सबैलाई