प्रमुख समाचार Archives - Page 317 of 880 - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

तत्काल अर्को सरकार नबन्ने: ओली सरकार नै निरन्तर

काठमाडौँ- प्रमुख प्रतिपक्ष कांग्रेस नै तयार नभएपछि वैकल्पिक सरकार निर्माण गर्ने सम्भावना तत्काललाई टरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विराटनगरमा स्थानीय सञ्चारकर्मीसँग कांग्रेस विपक्षमा बस्ने उद्घोष गरेपछि नयाँ

आजबाट लोकसेवा आयोग रित्तो: सबै काम ठप्प

काठमाडौँ- आजदेखि लोकसेवा आयोग रित्तो बनेको छ । अध्यक्षसहित पाँच जनाको कार्यकाल मंगलबारदेखि सकिएपछि लोकसेवा आयोग पदाधिकारीविहीन भएको हो । पदाधिकारी नहुँदा आयोगको संलग्नतामा गरिने कर्मचारी भर्नालगायत काम पनि ठप्प

नेपाल पक्षमा साढे ३ लाख कार्यकर्ता: सबैलाई कारबाही गरेर देखाउन चुनौती

काठमाडौं- एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई स्पष्टीकरण सोधेपछि नेपाल समूहले आफ्नो पक्षमा रहेका साढे तीन लाख नेता–कार्यकर्तालाई नै कारबाही गर्न चुनौती दिएका

रूपन्देहीमा वडाध्यक्षले नै किर्ते गर्दै, जग्गा पास गर्दै

भैरहवा । रूपन्देहीको मायादेवी गाउँपालिका– २ का परशुराम अहिर जन्मजात बौद्धिक अपाङ्ग छन्। अहिरका हजुरबुवा मंगरुका चार भाइ छोराहरू अल्गु, तिरथ, काशी र भोला यादव हुन्। तिरथका छोरा परशुराम हुन्।

सहमति विपरित महाकाली नदीमा एकलौटी तटबन्ध बनाउँदै भारत

काठमाडौं- सीमा नदीमा तटबन्ध बनाउँदा दुवै देशको सहमति लिनुपर्नेमा भारतले सहमतिबिनै तटबन्ध निर्माण गरिरहेको छ । भारतले गत पुसदेखि महाकाली नदीमा आफ्नोपट्टि बाँध निर्माण गरिरहेको हो । २०७० सालमा भारतले

त्यहि घटनाले बारम्बार झस्किने गर्छन् देउवा

काठमाडौं- पाँच वर्ष पनि कुर्नै नपरी सत्ता घुमिफिरी हातमा आउन लाग्दा नेपाली कांग्रेस केपी ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन त चाहन्छ, तर उसलाई डर छ, जनता समाजवादी पार्टीको पनि पूर्वमधेसवादी

सीसीएमसीको बैठक बस्दै: होली खेल्न र भिडभाड गर्न रोक लगाउने

काठमाडौं- छिमेकी देश भारतमा कोरोना संक्रमणको डरलाग्दो अवस्था देखिएपछी नेपालमा पनि सतर्कता बढाउन थालिएको छ । भारतमा एकाएक संक्रमितको संख्या बढेसँगै त्यहाँ कोभिड नियन्त्रण तथा रोकथामका मापदण्डलाई कडाईका साथ लागु

‘चुनावमा जान खुट्टा कमाउनेले नैतिकता सिकाएको सुहाएन ?’

काठमाडौं- नेकपा एमालेका सांसद् खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन डराउनेले नैतिकता सिकाएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओली निकट सांसद् अधिकारीले चुनावमा जान खुट्टा

देउवा पत्नी आरजुको नाममा स्रोत नखुलेको दुई अर्बको सम्पत्ति भेटियाे

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी तथा पूर्व सांसद आरजु राणा देउवाको नाममा स्रोत नखुलेको करिब दुई अर्ब बराबरको सम्पत्ति फेला परेको छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै राणाविरुद्ध

पत्रकारसँग ‘फायर’ भए शेरबहादुर देउवा

विराटनगर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्रकारहरूसँग झोक्किएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरूले प्रश्न सोध्दै गर्दा उनी झोक्किएका हुन् । ओली सरकारलाई समर्थन गर्ने हो भन्ने प्रश्न सोधेपछि कांग्रेस सभापति

कांग्रेसले अविश्वासको प्रस्ताव पनि लाँदैन र सरकारमा पनि जाँदैन: देउवा

विराटनगर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा पनि नजाने र सरकार विरुद्ध अविश्वासको प्रस्ताव पनि नलैजाने बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले कांग्रेस प्रतिपक्षमै बस्ने सरकारमा

संसद बैठक बस्दै: यस्तो छ आजको कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै छ। यससंगै आजको बैठकको कार्यसूची सार्वजनिक भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट न्याय परिषद् र न्याय सेवा आयोगको