प्रमुख समाचार Archives - Page 312 of 880 - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

साउनदेखि बृद्धभत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउनदेखि बृद्धभत्ता बढाउने घोषणा गरेका छन् । रिपोटर्स क्लबले मंगलबार आयोजना गरेको कार्यक्रममा बाल्दै प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने

ओलीविरुद्ध रणनीति बनाउन माधव नेपाल समुहको स्थायी कमिटी बैठक शुरू

काठमाडौं- माधवकुमार नेपाल र भिम रावललाई कारबाही गरेपछि नेकपा एमाले माधव नेपाल पक्षको स्थायी कमिटी बैठक कलंकीमा सुरू भएको छ । कलंकीस्थित मेघा पार्टी प्यालेसमा स्थायि कमिटी सदस्यहरू भेला भैसकेको

रेशम चौधरीको रिहाइका लागि वार्ता हुँदै

काठमाडौं- रेशम चौधरीको रिहाइका लागि सरकारले थारू कल्याणकारिणी सभाका प्रतिनिधिसँग वार्ता आज गर्दैछ । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई लगायत सरकारी वार्ता

सर्वोच्चबाट फर्किएपछि प्रचण्डले के भने ?

काठमाडौ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला राजनीतिक भएको भन्दै अदालतले उक्त निर्णय सच्याउनेमा आफूहरु विश्वस्त रहेको बताएका छन्। नेपाल

ओलीलाई घनश्यामको जवाफ: कसका लागि पार्टी विभाजन गर्न खोज्दै हुनुहुन्छ ?

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कसका लागि पार्टी विभाजन गर्न खोज्दै हुनुहुन्छ ? भन्दै प्रश्न गरेका छन् । ओलीले आफूहरूलाई शत्रु देशको

एमालेका प्रभावशाली नेता भन्छन्: विभाजनको बाटो सुरु भयो

काठमाडौं- नेकपा एमालेका नेता माधव कुमार नेपाल र भिम रावललाई कारबाही गरेपछि पार्टीका प्रभावशाली नेताहरूले नै एमाले विभाजनको रेखा कोरिएको बताएका छन् । माधव नेपाल पक्षका प्रभावशाली नेता ठाकुर गैरेले

नेपाल र रावललाई कारबाही गरेपछि शंकर पोखरेल खुशीले गदगद

काठमाडौं- नेकपा एमालेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरूलाई कारबाही गरेपछि राजनीतिक वृत्त तरंगित बनेको छ । कारबाहीपछि चर्किएको द्वन्द्वले एमालेमा ठुलो संकट आउने देखाएकै बेला ओली र

ओलीसँग ‘वार कि पार’ गर्न माधव नेपालले डाके बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेपछि एमालेका नेता माधवकुमार नेपाल रणनीति बनाउन लागिपरेका छन् । आफू कसरी अघि बढ्ने भन्ने विषयमा निकटवर्ती

निवेदन बोकेर सर्वोच्च जाँदै प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत जाने भएका छन् । उनी फैसलाको पुनरवलोकनको निवेदन लिएर सर्वोच्च अदालत लागेको बताइएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी

मन्त्रीलाई स्थानीयले लखेटेको आक्रोशमा प्रजिअ र प्रहरी प्रमुखमाथि कारबाही

काठमाडौँ- सुरक्षा व्यवस्थापन गर्न नसकेको भन्दै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी र दुई प्रहरी प्रमुखको सोमबार एकै साथ सरुवा भएको छ । मोतीपुर औद्योगिक क्षेत्र शिलान्यासका क्रममा अर्थमन्त्री विष्णु पौडेल र

जन्मकैदका दोषी बने सत्ता टिकाउने साधन

काठमाडौँ- जन्मकैदको फैसलापछि डिल्लीबजार कारागारमा सजाय भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरीसहितको ज्यान मुद्दा फिर्तालगायत १९ बुँदे माग सम्बोधन गर्न सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन

घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि कारबाही गर्ने संकेत

काठमाडौँ- पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई समेत कारबाही गर्ने संकेत देखाएका छन् । वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भिम रावलमाथि कारबाही