
राप्रपासहित ८६ दलको दर्ता खारेज गर्ने आयोगको चेतावनी
काठमाडौं – निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने राप्रपासहितका ८६ वटा राजनीतिक दलहरूलाई दल खारेजीको चेतावनी दिँदै स्पष्टीकरण माग गरेको छ । ति विगत तीन वर्षदेखि लेखापरीक्षणको प्रतिवेदन सार्वजनिक नगरेको