प्रमुख समाचार Archives - Page 269 of 880 - Himal Post Himal Post
  • १९ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 3 2025
Logo

आकस्मिक मन्त्रिपरिषद् बैठक जारी: के हुँदैछ छलफल ?

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा बोलाएको मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको बताइएको छ । आज बोलाइएको बैठकमा प्रधानमन्त्री ओलीले केहि

सांसदहरूलाई कोरोना संक्रमण, के हुन्छ संसद बैठक ?

काठमाडौं- प्रतिनिधिसभाका २१ सांसदलाई कोरोना संक्रमण पुष्टि भएपछि नजीकिंदै गरेको संसद बैठक के होला भन्ने सबैको चासोको विषय बनेको छ । विश्वासको मत लिने प्रयोजन साथ् प्रधानमन्त्री केपी शर्मा ओलीले

देउवापछि प्रचण्डले पनि निकाले विज्ञप्ति

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेलगत्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि विज्ञप्ति निकालेर संवैधानिक परिषद्को बैठकमा नजान आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले

दुई मात्रा खोप लगाइसकेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार र स्वकीय सचिवलाई फेरि संक्रमण

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र स्वकीय सचिव इन्द्र भण्डारीलाई पुन: कोरोना संक्रमण देखिएको छ । बालुवाटार स्रोतका अनुसार सामुहिक परिक्षण गरेका मध्ये उनीहरूलाई कोरोना संक्रमण

अन्योलमा माधव नेपाल समुह

काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल समुहले तत्काल राजिनामा दिने वा नदिने भन्नेबारे अन्योलमा परेका छन् । लामो छलफल र परामर्शपछि पनि नेता नेपाल समुहका सांसदहरुले तत्काल राजीनामा

लाजै पचाएर प्रधानमन्त्री ओलीले भने: सर्वसाधारणको लापरवाहीले बढ्यो कोरोना

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लाजै पचाएर सर्वसाधारणको लापरवाहीले नेपालमा कोरोनाको दोश्रो लहर तिव्र गतिमा फैलिएको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन सिएनएनलाई शनिबार बिहान दिएको अन्तर्वातामा प्रधानमन्त्री ओलीले त्यस्तो

मन्त्रिपरिषद्को आकस्मिक बैठक: स्वास्थ्य संकटकाल र जसपबारे निर्णय हुनसक्ने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ ५ बजेका लागि आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको हो । आजको आकस्मिक बैठकमा के बिषयमा

झनै संकटमा प्रधानमन्त्री: कांग्रेस र सभामुखले गरे बहिस्कार

काठमाडौँ- आगामी आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहिस्कार गरेका छन् । सभापति देउवाले शनिबार विज्ञप्ति जारी गर्दै बैठकमा बहिस्कार गरेको र

प्रधानमन्त्री ओलीलाई माधव नेपालको कडा चेतावनी

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलेलाई चेतावनी दिएका छन् । जनतालाई आवश्यक स्वास्थ्यमा केन्द्रित हुनुपर्ने बेलामा बलमिच्याई गरी राजनीतिक स्वार्थ पुरा गर्न लागेको भन्दै उनले

बादललाई माधव नेपालसँग तुलना गर्न सकिन्न: शंकर पोखरेल

काठमाडौं- लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाले नेता माधवकुमार नेपालको तुलना गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग गर्न नमिल्ने बताएका छन्। राष्ट्रिय सभाको उपनिर्वाचनका लागि

देउवाको अपील: ओलीले डाकेको बैठकमा म पनि जान्न, अरू पनि नजानु

काठमाडौ- विज्ञप्ति नै निकालेर कांग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठकमा नजाने घोषणा गरेकाच छन्। एक विज्ञप्ति जारी गर्दै संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश

प्रधानमन्त्रीले किन बोलाए विदाका दिन आकस्मिक मन्त्रिपरिषद बैठक ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदाका दिन पनि मन्त्रिपरिषदको बैठक बोलाएका छन् । शनिबारका लागि उनले आकस्मिक बैठक बोलाएका हुन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास वालाुवाटारमा साँझ ५ बजेका लागि