
प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेद्वारा ह्वीप जारी
काठमाडौं- नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन एमालेले ह्विप जारी गरेको हो । सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको