राजेन्द्र महतोले तत्काल माफी माग्न माधव नेपाल निकट
काठमाडौँ –उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले २१ जेठमा नेपालको संविधानअनुसार शपथग्रहणपछि पदभार ग्रहण गर्ने क्रममा दिएको संविधानविरोधी अभिव्यक्तिप्रति नेकपा (एमाले) आबद्ध १८ जना संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।