सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी निर्वाचन घोषणा गरिसकेको अवस्थामा गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गर्न माग गरेको निवेदनमा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ। न्यायाधीश ईश्वरप्रसाद