प्रमुख समाचार Archives - Page 205 of 880 - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

महेश बस्नेत भन्छन्: सर्वोच्च अदालत प्रचण्डको सेटिङमा चल्यो

काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सेटिङमा चलेको आरोप लगाएका छन् । बस्नेतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाउँदै यस्तो

पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले बालुवाटार बोलाए

काठमाडौँ- सर्वोच्च अदालतको झट्कापछि पदमुक्त भएका मन्त्रीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएका छन् । केहीबेर अगाडी उनीहरू त्यहाँ पुगेको बताइएको छ । भर्खरै मात्र नियुक्त भएका मन्त्रीहरूलाई पदमुक्त गर्न

प्रदीप ज्ञवालीले भने: सर्वोच्चको आदेश ठिक छैन

काठमाडौं- सत्तारुढ नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेश ठिक नभएको बताएका छन् । उनले यो आदेशले धेरै समस्या निम्त्याउने भन्दै ठिक नभएको बताएका हुन् उनले मन्त्रिपरिषद् पुनर्गठन र

सर्वोच्चको व्याख्या- कामचलाउ प्रधानमन्त्रीले मनपरी गर्न सक्दैन

काठमाडौं- सर्वोच्च अदालतको आदेशले मन्त्रीपरिषद्को हेरफेर मात्र होइन कामचलाउ प्रधानमन्त्रीको अधिकारबारे पनि व्याख्या गरेको छ। कामचलाउ प्रधानमन्त्री पनि कार्यकारी हुने सरकारी दाबीलाई पनि निस्तेज गरेको छ । अदालतले प्रधानमन्त्री ओलीका

मन्त्रिमण्डलमा ओलीसहित पाँच जना मात्रै: बिष्णु पौडेल यथाबत

काठमाडौं-सर्वोच्च अदालतको पछिल्लो आदेशले प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद जम्मा पाँच सदस्यीय बनाइदिएको छ । सर्वोच्च अदालतले मंगलबार २० मन्त्रीलाई पदमुक्त गरेपछि यस्तो अवस्था आएको हो । अदालतले अन्तरिम आदेश दिएसँगै अब

यी हुन् १८ दिन मात्रै मन्त्री खान पाएका २० अभागी नेता

काठमाडौं- सर्वोच्च अदालतले जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ । काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च प्रधानन्यायाधीश चोलेन्द्र

प्रधानमन्त्रीलाई अर्को धक्का: सबै मन्त्रीको नियुक्ति सर्वोच्चद्वारा खारेज

काठमाडौं- सर्वोच्च अदालतले सरकारलाई अर्को धक्का दिएको छ । सर्वोच्चले आज गरेको आदेशले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक थपेका सबै मन्त्रीहरू बर्खास्त भएका छन् । सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारको

२१ मन्त्रीहरू बर्खास्त: सर्वोच्चद्वारा मन्त्रिपरिषद विस्तारको निर्णय खारेज

काठमाडौं- सर्वोच्च अदालतले सरकारलाई अर्को धक्का दिएको छ । सर्वोच्चले आज गरेको आदेशले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक थपेका सबै मन्त्रीहरू बर्खास्त भएका छन् । सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारको

बहसमा जबराको प्रश्न: ‘चुनावी प्रधानमन्त्रीलाई कहाँबाट आयो मन्त्री थप्ने अधिकार ?’

काठमाडौं-संसद विघटन गरेर चुनाव घोषणा गरेर कामचलाउ बनिसकेका प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तार असंवैधानिक भन्दै सर्वोच्च अदालमा परेको रिटमाथि बहस सकिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा आज

भ्याकेट निवेदनमा दुवै पक्षलाई झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- प्रधानमन्त्री ओलीले दर्ता गरेको भ्याकेट निवेदनमा सर्वोच्च अदालते दुवै पक्षलाई झिकाउने आदेश दिएको छ । नेकपा एमालेको ह्वीप उल्ल्घंन गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई जवाफसहित उपस्थित हुन आदेश

प्रधानमन्त्री ओलीले दिएको भ्याकेटमाथिको सुनुवाइ सकियो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा हालेको भ्याकेट निवेदनको सुनुवाई सकिएको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध ओलीले भ्याकेट

पार्टी नमिल्ने भएपछि ज्यान जोगाउ अभियानमा नेताहरू

काठमाडौं- नेकपा एकता नहुने लगभग पक्का जस्तै भएको छ । पार्टी एक नहुने पक्का भएपछि नेताहरू आफ्नो पोजिशन बचाउने अभियानमा लागेका छन् । केहि नेताहरूले पहिले देखि नै दोहोरो भूमिका