प्रमुख समाचार Archives - Page 169 of 880 - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

माधव नेपाल बाहेक पनि पार्टी एकता हुनसक्छ: पृथ्वीसुब्बा

पोखरा– नेपाल कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटीका सदस्य एवं गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी एकता हुन लागेको संकेत गरेका छन् । उनले माधव नेपालले नमानेको खण्डमा पनि एकता

प्रचण्डलाई भीम रावलले दिए काउन्टर

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डलाई काउन्टर दिएका छन् । एक कार्यक्रममा प्रचण्डले रावलको राजिनामा गठबन्धन ढाल्ने खेल अनुरुप भएको बताएपछि रावलले लामो स्पष्टिकरण

सरकार सञ्चालन गर्नेबारे गठबन्धनको बैठक

काठमाडौं– पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्न शीर्ष नेताहरूबीच सहमति भएको छ। प्रधानमन्त्री निवासमा शनिबार साँझ भएको बैठकमा प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्ने निर्णय भएको हो।

प्रफुल्ल मुद्रामा पूर्व सहकर्मी बादल र विप्लवको भेट

काठमाडौं- नेकपा एमालेका नेता एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । राजनीतिक भेटघाटलाई तीव्र बनाएका विप्लवले पूर्वासहकर्मी बादलसँग उनकै निवासमा

ईश्वर पोखरेलले दिए युथ फोर्सलाई यस्तो निर्देशन

काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले युथ फोर्सलाई जनताले राम्रो नठान्ने काम नगर्न निर्देशन दिएका छन्। शनिबार राजधानीमा आयोजित युथ फोर्स भ्याली कमाण्डर घोषण कार्यक्रमलाई सम्बोधन गर्दै पाेखरेलले युथ फोर्स

‘युथ फोर्स’को कार्यक्रममा गएनन् ओली: किन रोकिए अन्तिम समयमा ?

काठमाडौं- अन्तिम समयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘युथ फोर्स’को भ्याली कमान्ड घोषणा कार्यक्रममा जानबाट रोकिएका छन् । अध्यक्ष केपी शर्मा ओली अन्तिम समयमा रोकिएका छन् ।वार्ता प्रक्रियामा रहेको

जसपा उपेन्द्र समूहको बैठक, दलको नेता फेर्नेबारे छलफल

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक जारी छ । केहि बेरअघि सुरु भएको बैठकमा पाँच एजेन्डामा छलफल गरिने सांसद मोहम्मद इस्तियाक राईले बताए । उनले

महेश बस्नेतको नेतृत्वमा युथफोर्सको र्‍याली: सयौँ युवा सहभागी

काठमाडौं- नेकपा (एमाले) सांसद महेश बस्नेतको नेतृत्वमा युथफोर्सले शनिबार काठमाडौंमा र्‍याली निकालेको छ। आज युथफोर्सले काठमाडौं उपत्यका कमान्ड घोषणा गर्दै छ। यसको पूर्वप्रधानमन्त्री एवंं एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा

अब हरेक स्थानीय तहमा स्मार्टपालिका र कारखाना सँगसँगै

काठमाडौं । संघीयता आएसँगै स्थानीय तहलाई प्रविधिको पाटोमा सकृय बनाउने उदेश्यस्वरुप प्रविधिमैत्री पालिका बनाउन लागिपरेको स्मार्टपालिका र अनुभवमा आधारित वैज्ञानिक शिक्षाका क्षेत्रमा सक्रिय कारखाना एसिया अब हरेक पालिकामा सँगसँगै यात्रा

कांग्रेसको तल्लो तहको अधिवेशन स्थगित

काठमाडौं- नेपाली कांग्रेसको तल्लो तहको अधिवेशन स्थगित गरिएको छ। शनिबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकाे निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले साउन १२ गतेदेखि हुने तल्लो तहका अधिवेशन स्थगित गर्ने

बिहानै नेपाल निवास पुगेर धन्यवाद दिएर फर्किए प्रचण्ड

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। नेता नेपाललाई भेटन प्रचण्ड आज बिहान उनकै निवास कोटेश्वर पुगेका थिए। पार्टी

४९ जना सांसदले नै मन्त्री मागेपछि प्रचण्ड तनावमा

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू बहुत तनावमा रहेको बताएका छन् । उनले आफ्ना पार्टीका ४९ जना सांसदले नै मन्त्री पद मागेपछि आफू तनावमा परेको बताएका हुन्।