प्रमुख समाचार Archives - Page 168 of 880 - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

ठाकुर समूहका सांसदहरूको पद अब के हुन्छ ?

काठमाडौं- जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सोमबार केन्द्रीय कार्यकारीणी सदस्यहरुसंग हस्ताक्षर गराईरेको निर्वाचन आयोगले फैसला सुनाउने भएको छ । निर्वाचन आयोगले सोमबार सबै प्रक्रिया पुर्याएर आजै साँझ निर्णय सुनाउने तयारी

महन्थ-राजेन्द्रलाई अर्को झट्का: रेशम चौधरीले पनि गरे उपेन्द्रलाई समर्थन

काठमाडौं- जनता समाजवादी पार्टी नेपालमा महन्थ ठाकुर समुहलाई एकपछि अर्को झट्का लागेको छ । पहिले राजेन्द्र महतो पक्षमा रहेका कार्यकारिणी सदस्य रेशम चौधरीले पनि महन्थ-राजेन्द्रको साथ् छाडेका छन् । चौधरीले

रेशम चौधरीको सनाखत जेलभित्रै गराइने

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का नेता रेशम चौधरीको सनाखत जेलबाटै गराउने भएको छ । आयोगले आफ्नो कर्मचारीलाई जेलमा पठाएर चौधरी कतापट्टी रहेका छन् भनेर हस्ताक्षर लिने तयारी

जसपाका दुवै समूह आयोगमा पुगे, राजकिशोरले गरे कित्ता परिवर्तन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता विवादमा सनाखतका लागि दुवै पक्षका केन्द्रीय कार्यकारिणी समिति सदस्य निर्वाचन आयोग पुगेका छन्। जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षका केन्द्रीय सदस्य आयोग

ऊर्जामन्त्री भुसालको प्रश्न: डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन किन ढिलाई ?

काठमाडौँ । सरकारले लामो समयदेखि विवादको घेरामा रहेको डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई नै जिम्मेवार बनाउने भएको छ । प्राधिकरणमा आज आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा

निर्मला प्रकरणमा संलग्नलाई तत्काल कारबाही गर्न देउवाको निर्देशन

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन्। निर्मला पन्तको हत्या भएको ३ वर्ष पुगेको दिन आइतबार प्रधानमन्त्री देउवाले गृहमन्त्री

सर्वोच्चले रोल्यो वायु सेवा निगमको निजीकरण प्रक्रिया

काठमाडौं-सर्वोच्च अदालतले राष्ट्रिय ध्वजावहाक नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने प्रक्रिया तत्काललाई रोक्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध परेको रिटमा आइतवार यस्तो आदेश

महन्थ ठाकुरको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

काठमाडौं- जनता समाजवादी पार्टी नेपालको विवादलाई लिएर अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। निर्वाचन आयोगमा दल विभाजनसम्बन्धी कानुन अनुसार सुनुवाइ भइरहेका बेला परेको

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त

काठमाडौं- उमेश श्रेष्ठ नेपाल सरकारको स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग

गण्डकी सरकार गठनले कांग्रेसमा खैलाबैला

काठमाडौं- गण्डकी प्रदेशमा मन्त्रीपरिषद विस्तारले नेपाली कांग्रेसमा खैलाबैला मच्चिएको छ । कांग्रेस नेता शेखर कोइरालाले गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तारप्रति आपत्ति जनाउँदै कांग्रेसले अक्षम्य भूल गरेको बताएका छन्। गण्डकी प्रदेश सरकारलाई

केहि दर्जन बाहेक सबै नेपाली ओलीको साथमा छन्: केपी ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले तीन करोड जनसङ्ख्यामध्ये केही दर्जन मानिसमात्रै आफ्नो बदनामीमा लागेको बताएका छन् । ‘केपी ओलीलाई मुख छाडेर कसैको जीविका चल्छ भने म खुसी छु

उपत्यकामा पुनः निषेधाज्ञा हुँदै, धेरै क्षेत्र बन्द गर्ने तयारी

काठमाडौं- कोरोना संक्रमणको ग्राफ फेरि बढेपछि काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा थपिने भएको छ । पछिल्लो समय खुकुलो बनेको निषेधाज्ञा झन् कडा हुने भएको छ । कोरोना संक्रमण बढिरहेकाले निषेधाज्ञा थप्ने