
अष्टलक्ष्मी मुख्यमन्त्रीबाट हट्ने पक्का, नयाँ पार्टीमा नजाने
काठमाडौं- वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीबाट हट्ने पक्का भएको छ । नेकपा एमाले औपचारिक रुपमा विभाजित भएर नयाँ दल बनेपछि शाक्यको सरकार अल्पमतमा पर्ने प्राय निश्चित भएको छ ।