
काँडेतारले घेरियो संसद भवन
काठमाडौं: नयाँ बानेश्वरस्थित संसद भवनको पर्खालमा काँडेतार लगाइएको छ। एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीबाट हुनसक्ने सम्भावित घटनाको पूर्व तयारीका लागि संसद भवनको पर्खालमा काँडेतार लगाइएको हो। पछिल्लो समय एमसीसी विरोधमा नयाँ