प्रमुख समाचार Archives - Page 119 of 880 - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

काठमाडौं आइपुगे फातिमा र जोनाथन: यस्तो छ कार्यक्रम

काठमाडौँ- एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन् । उपाध्यक्ष सुमार नेतृत्वको टोली नेपालको चारदिने भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेको हो । उनीहरू कतार एयरवेजमार्फत

विष्णु पौडेलको दाबी: माधव नेपालको पार्टीले एक सिट पनि जित्दैन

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आगामी निर्वाचनमा एक सिट पनि जित्न नसक्ने दावी गरेका छन् । उनले औपचारिक ढंगले संसदमा

अमेरिकाले नेपाल सरकारलाई पठायो यस्तो जवाफ

काठमाडौँ- अमेरिकास्थित एमसीसी मुख्यालयले नेपाल सरकारलाई जवाफ पठाएको छ । जवाफमा अमेरिकाले एमसीसीसँग अमेरिकी सैन्य गठबन्धन वा सुरक्षा रणनीतिबीच सम्बन्ध नभएको जनाएको छ । केहिदिन अगाडी मात्रै नेपाल सरकारले सोधेको

मेटमणी भन्छन्: केपीका अबोध सन्तानहरू कम्तिमा आफ्नो विवेक प्रयोग गर

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले एमालेले संसदमा रोष्टम घेरेकोप्रति आपत्ती जनाएका छन् । उनले ओली आफैले दुई पटक विघटन गरेको संसद अवरुद्ध गर्नेहरूको नैतिकतामाथि प्रश्न उठाएका छन् ।

संसदभित्रै घन्कियो नारा: सभामुख मुर्दावाद !

काठमाडौं- नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभा नियमावली २०७५ विपरित प्रतिनिधि सभाका सभामुखविरुद्ध संसदमै नाराबाजी गरेका छन् । बुधबारको बैठक सुरु भएलगत्तै नाराबाजीमा उत्रेका एमाले सांसदहरुले ‘सभामुखको आसनमा बसेर एमाले फुटाउन पाइँदैन

एमाले सांसदसँग संसदमै जङ्गिए सभामुख सापकोटा

काठमाडौं- प्रतिनिधिसभाको बैठकमै सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका सांसदहरूलाई प्रतिनिधीसभाको नियमावली पढेर आउन आग्रह गरेका छन् । बुधबारको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले नाराबाजी गरेपछि सभामुख सापकोटा जंगिएका थिए

सत्ता गठबन्धनको बैठकमै मुख्यसचिव बैरागी पुगेपछि…

काठमाडौं- सिंहदरवारमा सुरु भएको सत्ता गठवन्धन दलको बैठकमा मुख्यसचिव शंकरदास बैरागी पनि उपस्थित भएका छन् । बैठकमा सहभागी हुन सिंहदरवार पुगेका नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताका अनुसार बैरागी अहिले बैठकस्थलमा

अग्नि सापकोटालाई एमालेले सभामुख नमान्ने

काठमाडौँ- नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका गैरकानुनी भएको बताएको छ । सापकोटाले एमाले सिध्याउन लागेको भन्दै उनलाई सभामुख पनि नमान्ने बताएको छ । एमालेले सभामुख सापकोटाको भूमिकालाई लिएर तीब्र

एमालेले संसद चल्न नदिने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कारबाही गरेका एमालेका १४ सांसदहरु संसद बैठकमा उपस्थित भए संसद चल्न नदिने चेतावनी दिएका छन् । बुधबार सिंहदरबारमा बसेको एमाले संसदीय

ओलीले भने: देशको हितविपरीत भए एमसीसीको समर्थन गरिन्न

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धमा हतारमा निर्णय गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । एमसीसी सम्बन्धमा संसदमा प्रस्ताव

एमाले संसदीय दलको बैठक जारी

काठमाडौँ– प्रमुख प्रतिक्षी नेकपा (एमाले) संसदीय दलको बैठक नयाँबानेश्वरमा शुरु भएको छ । संघीय संसदका दुबै सदनको नवौँ अधिवेशन आज अपराह्न शुरु हुने भएपछि एमालेको बैठक बोलाइएको हो । आजको

लोसपा प्रतिपक्षमा बस्ने

काठमाडौं- राजनीतिक दलसबन्धी अध्यादेशबाट विभाजनमा पुगेका राजनीतिक दलहरू संघीय संसदको बैठकमा फरक-फरक कुर्सीमा बस्ने भएका छन् । दुबै सदनको अधिवेशन आज अपराह्णबाट सुरु हुँदैछ । एमालेबाट विभाजन भएको माधव नेपाल