
एमालेमै फर्किए नेकपा (एस)मा लागेका प्रभावशाली नेता
काठमाडौं- नेकपा एकीकृत समाजवादीमा लागेका प्युठानका नेता एवं संविधानसभा सदस्य धनबहादुर रायमाझी एमालेमै फर्किएका छन् । नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा एसमा लागेका रायमाझी अहिले भने नेकपा एमालेमै