प्रमुख समाचार Archives - Page 101 of 880 - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

भरतमोहन अधिकारीकी छोरी पनि नेकपा (एस)मा

काठमाडौं- वरिष्ठ वामपन्थी नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारीले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी छन्। यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक

देशभर कति छन् पत्रिका र अनलाईन ? यस्तो छ विवरण

काठमाडौं । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ४६औँ वार्षिक प्रतिवेदन, २०७७/७८ सम्मको दर्ता अभिलेखअनुसार, देशभरबाट प्रकाशित हुने

पार्टी पूर्ण नबन्दै लोसपामा सुरू भयो विवाद

काठमाडौँ- नवगठित लोकतान्त्रिक समाजवादी पार्टीमा पार्टीले पूर्णता नपाउँदै विवाद सुरू भएको छ । प्रतिनिधि सभामा १३ जना सांसद रहेको लोकतान्त्रिक समाजवादी पार्टीले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन

कहाँ कहाँ हुँदैछ कांग्रेस पालिका तहको अधिवेशन ?

काठमाडौं- आशन्न १४ औं महाधिवेशन अन्तरगत नेपाली कांग्रेसले आज ६४ जिल्लामा पालिका तहको अधिवेशन गर्दै छ । केन्द्रीय निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार डडेलधुरामा पनि अधिवेशन हुने छ। संस्थापन

रामकुमारीको तर्क: भोट दिनुस्, ससंद विघटन गर्छौँ भन्दै ओली समूह गाउँ जालान् ?

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा गृहजिल्ला गुल्मीबाट लड्ने बताएकी छन्। पार्टी केन्द्रीय सचिवमा चयन भएको भोलिपल्ट उनले यस्तो बताएकी हुन् । शुक्रबार गुल्मी-काठमाडौँ

तेस्रो धारका नेताहरूले एमालेको बैठक बहिस्कार गर्ने

काठमाडौँ। विधान महाधिवेशन तयारी बैठक चलिरहँदा नेकपा (एमाले)मा एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमानदारीपूर्वक कार्यान्वयन नभएको भन्दै तेस्रो धारको असन्तुष्टि चुलिएको छ। विधान महाधिवेशनमा पेस गरिने प्रतिवेदन मस्यौदामाथि

फेरि बिग्रियो ओली र रावलको सम्बन्ध

काठमाडौं- १० बुँदे सहमति कार्यान्वयन नभएपछि नेकपा (एमाले)का उपाध्यक्ष भीम रावल र अध्यक्ष केपी शर्मा ओलीबीच सम्बन्ध बिग्रिएको छ। उपाध्यक्ष भीम रावलले केन्द्रीय कमिटि बैठकमै ओलीमाथि आक्रोश व्यक्त गरेका छन्

चार एमीकस क्यूरीले गरे इजलास बहिस्कार

काठमाडौं- संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य हुनुपर्ने या नपर्ने भन्ने मुद्दा निरुपणको लागि सर्वोच्च अदालतले मगाएको अदालतका सहयोग (एमीकस क्यूरी)ले इजलास बहिष्कार गरेको छ । सर्वोच्च बार र नेपाल बार एशोसियशनले

मध्यमार्गी नेताहरूलाई ओलीको जवाफ: तपाईंहरुका माग छलफल गर्न योग्य छैनन्

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरूबीच सवाल जवाफ भएको छ । अध्यक्ष ओली र नेताहरुबीच सवाल जवाफको मुद्दा बनेको हो–१० बुँदे

एमाले केन्द्रीय कमिटी बैठकमा १० समूह बनाएर तीन प्रस्तावमाथि छलफल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत् गरिने राजनीतिक प्रतिवेदन, सांगठनीक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव प्रस्तुत् भएको छ । शुक्रबार च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको बैठकमा यी

लडाकु शिविरको भ्रस्टाचार अब कानुनी प्रक्रियामा, अफ्ठ्यारोमा प्रचण्ड

काठमाडौँ- बहुचर्चित लडाकु शिविरमा भएको ठुलो भ्रस्टाचारबारे आजाव बुलन्द हुने भएको छ । तत्कालिन समयमा क्यान्टोनमेन्टमा भएको भनिएको ठुलो भ्रष्टाचारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूको नाम जोडिंदै आएको छ।

बैठकमै ओलीमाथि खनिए भीम रावल

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीकै नेताले असमानता गर्न खोजेको आरोप लगाएका छन् । शुक्रबार च्यासलमा बस्न लागेको केन्द्रीय कमिटीको बैठकको सुरुमै उनीमाथि असमानता गर्न खोजेको आरोप लागेको