
वामदेव गौतमलाई उपाध्यक्ष बनाएपछि नेकपामा फेरी लफडा
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद एकाएक साम्य भएको देखिए पनि वामदेव गौतमलाई उपाध्यक्ष बनाएपछि नयाँ विवाद सुरु भएको छ । पार्टी एकीकरणको १५ महिनापछि विधानविपरीत गौतमलाई उपाध्यक्ष बनाइएको