पत्रपत्रिका Archives - Page 290 of 352 - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

गोपाल खड्काको बदमासी हवाई इन्धनमा पौने तीन करोड

काठमाडौं/ असोज २० । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई इन्धन बिक्रीमा निगमलाई वार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्ययभार परेको तथ्य भेटिएको छ ।  इन्धन भण्डारणको

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी कांग्रेस नेतृत्वको गठबन्धनमा संलग्न नहुने

 काठमाडौं/असोज २० । सत्तारुढ दल नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससँग तालमेल खुला रहे

निर्वाचनसम्म देउवा सरकार नै निरन्तर

काठमाडाैं । चुनावी तालमेलपछि पार्टी एकता गर्ने सहमति गरेका प्रमुख प्रतिपक्षी एमाले र सत्तारुढ माओवादी केन्द्र प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म सरकार परिवर्तनको खेलमा नलाग्ने भएका छन् । सरकार परिवर्तनको तयारीमा लागे

वाम गठबन्धनले ३ दिनभित्र क्षेत्र बाँडफाँड गर्ने , यस्तो छ गृहकार्य

काठमाडौं, २० असोज  ।  वाम गठबन्धनले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका क्षेत्र ३ दिनभित्र बाँडफाँड गर्ने भएका छन् । क्षेत्र र उम्मेदवार चयनसम्बन्धी कार्यदलको बिहीबार

हेल्मेट लगाएर चिकित्सक उपचारमा, बिरामी आश्चर्यमा

काठमाडौं, १९ असोज ।  सरकारले सुरक्षाको ग्यारेन्टी नगरेको र दोषीलाई कारबाही गर्ने उचित कानुन नबनाएको भन्दै देशभरका चिकित्सकले हेल्मेट लगाएर बिरामीको उपचार गर्न थालेका छन् । चिकित्सकले हेल्मेट लगाएर उपचार

मधेसमा दल बदल्ने होड, टिकटको आसमा पार्टी प्रवेश

काठमाडौं, १९ असोज । मंसिर १० र २१ गते हुने केन्द्र र प्रदेशसभा निर्वाचन नजिकिएसँगै मधेस केन्द्रित दलका नेता–कार्यकर्तामा पार्टी फेर्ने होड चलेको छ । उनीहरूका लागि प्रमुख तीन दल

नेपाल प्रहरी कै मिलेमतोमा हुन्छ सीमामा तस्करी

कपिलवस्तु,१९ असोज । कपिलवस्तुको यशोधरा गाउँपालिकामा पर्ने  भन्सारबाट तस्कर मौलाउने ट्रान्जिट बन्दै गएको छ । नेपाल भारत सीमा नाकाबाट एक किलोमिटर टाढा भन्सार कार्यालय  रहेकोले तस्करी बढेको स्थानीयहरु बताउँछन् ।

यी हुन् एमाले अर्घाखाँचीका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार

हरिभक्त आचार्य, १८ काठमाडौं    नेकपा एमाले जिल्ला कमिटी, अर्घाखाँचीको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारको सिफारिस गरेको छ । प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष

दक्षिण एसियामा चौथो प्रतिस्पर्धी अर्थतन्त्रको स्थाानमा नेपाल

काठमाडौं, १८ असोज । राजनीतिक अस्थिरता असक्षम कर्मचारीतन्त्र, पुर्वाधारको अभाव, नीतिगत अस्थिरता तथा भ्रष्टाचारका कारण व्यवसायमा चौथो प्रतिस्पर्धी अर्थतन्त्रको स्थाानमा कायमै रहेको छ । वल्र्ड इकोनोमिक फोरमद्धारा हालै सार्वजनिक विश्वको

यसरी भयो सहमति एउटै कम्युनिस्ट पार्टी बनाउने ,निर्वाचन चिह्नमा भने विमति

काठमाडौं, १८ असोज । ठूला दुई वामपन्थी दल र नयाँ शक्तिले पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गर्दै एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणा गरेका छन् । फरक पृष्ठभूमि र स्कुलिङबाट

एमाले–माओवादी केन्द्र एकतामा भारतको हात:बिजुक्छे

भक्तपुर, १८ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले–माओवादी केन्द्र एकतामा भारतको हात रहेको बताएका छन् । भक्तपुर नगरपालिका–५ स्थित योसिंखेलमा मंगलबार ३७औं नेपाल भाषा साहित्य सम्मेलन

वाम एकता लोकतान्त्रिक व्यवस्था नेपाल राष्ट्रकै लागि अनिष्ट हो :कांग्रेस नेता पौडेल

काठमाडौं/असोज १८  । नेपाली कांग्रेसले वाम एकताका नाममा सत्ता साझेदार माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेबीचको चुनावी तालमेल र एकताले लोकतान्त्रिक व्यवस्था र राष्ट्रलाई नै अनिष्टतर्फ धकल्न लागेको आरोप लगाएको छ।